संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनःस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्। आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँगको कुराकानीमा अदालतबाट संसद पुनःस्थापनाको निर्णय नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका हुन्। अदालतबाट संसद पुनःस्थापनाको निर्णय भए अहिले देखिएको समस्या समाधान हुने, नभए देश नयाँ खालको द्वन्दमा फस्ने कोइरालाको भनाई छ। … Continue reading संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. शेखर कोइराला